ad ad

समाज


प्रसूति गृहबाट बच्चा चोरी

प्रसूति गृहबाट बच्चा चोरी

नेपालखबर
फागुन ११, २०८० शुक्रबार १६:२१, काठमाडौँ

थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डभित्रबाट बच्चा चोरी भएको छ।

काभ्रेपलाञ्चोक चौरीदेउराली गाँउपालिका-३ घर भई काठमाडौंको कपन बस्ने वर्ष २२ की सबिना श्रेष्ठले बोकिराखेकको अवस्थामा २६ दिनकी छोरीलाई एक अपरिचित महिलाले लगेर फरार भएकी हुन्।

ती अपरिचित महिलाले एक छिन म समातिदिन्छु भन्दै छलेर बच्चा लगी फरार भएको प्रहरी जनाएको छ।

बच्चा चोरी गरेर भाग्ने महिलाको व्यापक खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .