समाज


८९५ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

८९५ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

नेपालखबर
साउन १६, २०७९ सोमबार १७:१३, काठमाडौँ

पछिल्लो २४ घण्टामा ८९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ९०९ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्। 

यस्तै, पछिल्लो २४ घण्टामा २६४ जना संक्रमणमुक्त भएका छन्।

मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .