ad ad

समाज


झापामा पूर्वमन्त्री हिक्मत कार्कीको घरअगाडि बमजस्तो वस्तु

झापामा पूर्वमन्त्री हिक्मत कार्कीको घरअगाडि बमजस्तो वस्तु

झापामा पूर्वमन्त्री हिक्मत कार्कीको घरअगाडि बमजस्तो बनाएर राखिएको प्रेसर कुकर


नेपालखबर
असार १०, २०७९ शुक्रबार ७:४१, काठमाडौँ

प्रदेश नम्बर १ का पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीको झापास्थित घर अगाडि सडकमा बमजस्तो वस्तु राखेको पाइएको छ। 

पूर्व प्रदेशमन्त्री कार्कीले झापाको गौरादहस्थित आफ्नो घरअगाडि बाटोको पेटीमा बिहान ५:३० बजे बमजस्तो प्रेसर कुकर फेला परेको जानकारी दिए। 

‘यो किन, कसले हो? छिट्टै अनुसन्धान हुनेछ’ उनले भने, ‘अहिले जिल्ला प्रशासन झापाको नेतृत्वमा नेपाली सेनाद्वारा निष्क्रिय पार्ने तयारी हुँदै छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .