समाज


पौडी खेल्ने क्रममा बेपत्ता भएका मुखियाको शव फेला

पौडी खेल्ने क्रममा बेपत्ता भएका मुखियाको शव फेला

नेपालखबर
जेठ ११ , काठमाडौँ

धनुषाको जनकनन्दनी गाउँपालिका १ स्थित रेल्वे स्टेशन नजिकै रहेको पोखरीमा पौडी खेल्न क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव भेटिएको छ। 

भारतको मधुबनिदेवधा जिल्ला ग्राम पञ्चायत अकौना १३ बस्ने २४ वर्षिय जितेन मुखिया यही जेठ ९ गते पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय र नम्बर ८ गण सुनसरीबाट खटिएको गोताखोरसहितको सशस्त्र प्रहरीले बुधबार उनको शव पोखरीमा फेला पारेको हो।

जेठ ११, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.