कोरोनाभाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १७ सय १४ जना नयाँ संक्रमित थपिएका छन।
८ हजार ५१३ जनाको परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन।
स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा ९ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८०३ पुगेको छ।
नेपालमा संक्रिय संक्रमितकोऊ संख्या ५२ हजार ७८० रहेको छ।
9
Shares
प्रतिक्रिया