ad ad

समाज


ललिता निवास जग्गा प्रकरण : हाजिरी जमानीमा छुटे लेखनदास दम्पती

ललिता निवास जग्गा प्रकरण : हाजिरी जमानीमा छुटे लेखनदास दम्पती

नेपालखबर
पुस २८, २०७८ बुधबार १०:९, काठमाडौँ

काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ गरिएको दम्पतीलाई हाजिरी जमानीमा रिहा गरिएको छ। 

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिचौलिया आरोपमा नियन्त्रणमा लिएका लेखनदास ५७ वर्षीय रामकुमार सुवेदी र उनकी पत्नी ५५ वर्षीया माधवी सुवेदीलाई मंगलबार हाजिरी जमानीमा छाडिएको हो। 

आवश्यक परेका बेला उपस्थित हुने सर्तमा ब्युरोले उनीहरूलाई आफन्तको जिम्मामा छाडेको हो। 

यी पनि

ललिता निवास जग्गा प्रकरणमा मुद्दा नचल्ने, सरकारी वकिलले फाइल नै फर्काइदिए

ललिता निवासमा सीआईबीको फण्डा : अरुलाई उन्मुक्ति, यी दम्पतीलाई डन्डा!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .