ad ad

समाज


१ हजार ७६० संक्रमित थपिए, ७ जनाको मृत्यु

१ हजार ७६० संक्रमित थपिए, ७ जनाको मृत्यु

नेपालखबर
भदौ ३०, २०७८ बुधबार १७:४१, काठमाडौँ

गएको २४ घण्टामा नेपालमा १ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

१६ हजार ८४४ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्। 

यो अवधिमा १ हजार २२० जना संक्रमणमुक्त भएका छन्। 

यस्तै,  आज ७ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार ९९१ पुगेको छ। 

आज देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ३०७ छ।

आज काठमाडौंमा २९४, ललितपुरमा ६३ र भक्तपुरमा ४८ गरी उपत्यकामा आज ४०५ जना संक्रमित फेला परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .