गतहप्तको मंगलबार चीनको नेसनल इन्स्टिच्युट अफ एग्रो–मेसिनेरी इनोभेसन एन्ड क्रिएसनले हेनानमा यस विद्युतीय ट्र्याक्टर सार्वजनिक गरेको हो।
इटी५०४–एच मोडलको यस ट्र्याक्टरमा फाइभ–जी मोबाइल संचार प्रविधि जडान गरिएको छ। यो स्वचालित हुनुका साथै यसलाई रिमोटबाट पनि चलाउन सकिने सिन्ह्वाले जनाएको छ।
यस ट्र्याक्टरले चीनमा कृषिको क्षेत्रमा क्रान्ति ल्याउने बताइएको छ। ओभरलोड हुँदा पनि यस ट्र्याक्टरमा जडान गरिएको हाइड्रोजन फ्युल–सेलको मद्दतमा काम गर्न सकिने जनाइएको छ।
China launches its first hydrogen-powered #5G smart tractor, which can be remotely controlled pic.twitter.com/dpM7GhbpVw
— China Xinhua News (@XHNews) June 21, 2020
प्रतिक्रिया