प्रदेश १


मोरङमा तोकिएको समयभन्दा आधा घण्टा ढिला मतगणना सुरु

मोरङमा तोकिएको समयभन्दा आधा घण्टा ढिला मतगणना सुरु

नेपालखबर
मंसिर ५ , विराटनगर

मोरङमा तोकिएको समयभन्दा आधा घण्टा पछाडि मतगणना सुरु भएको छ। 

आइतबार भएको संसदीय निर्वाचनको मतगणना १ बजेबाट सुररु गर्ने बताइएको थियो। तर तोकिएको समयभन्दा ढिला गरी क्षेत्र नं  ३, ४, ५ र ६ नम्बर क्षेत्रको मतगणना सुरू हुने भएको हो।

४, ५ र ६ नम्बर नर्विान क्षेत्रको वरिाटनगरस्थति आदर्श मावमिा सुरु हुन्छ। यहाँ प्रत्येक नर्विाचन क्षेत्रको चार ठाउँबाट मतगणना सुरु भएको हो।

मोरङ क्षेत्र नं ३ को बेलबारी नगरपालकिा ३ भगवती स्कुलमा सुरु गणना सुरु भएको छ। प्रतनिधिसिभा र प्रदेशसभाको प्रत्यक्ष तथा समानुपातकिको मतगणना एकसाथ अगाड बढाइनेछ।

मतगणनास्थलमा सुरक्षाकर्मीको बाक्लो उपस्थति रहेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीले मतगणनास्थलमा सुरक्षा प्रदान गररिहेका छन्।

मतगणनालाई सुरक्षति बनाउन तारजालकिो प्रयोग गरएिको छ। 

गणनास्थलमा उम्मेदवार र राजनीतकि दलको एक÷एक जना प्रतनिधिलिाई सहभागी गराइएको छ।

मोरङमा ६६ दशमलव २२ प्रतशित मत खसेको छ। ७ लाख ३५ हजार ५ सय २५ मतदाता रहेको मोरङमा ४ लाख ८७ हजार ४७ मत खसेको प्रदेश नर्विाचन कार्यालय वरिाटनगरले जनाएको छ।

मंसिर ५, २०७९, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.