ad ad

कोशी


सप्तकोसीबाट सतर्क रहन सुझाव

सप्तकोसीबाट सतर्क रहन सुझाव

फाइल तस्बिर


नेपालखबर
साउन २१, २०७९ शनिबार ११:३१, काठमाडौँ

सप्तकोसीमा बाढी आउने सम्भावना रहेकाले तीन जिल्लाका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।  

शनिबार बिहान सूचना जारी गर्दै बाढी पूर्वानुमान महाशाखाले भनेको छ : आज र भोलि सप्तकोसीको जलसतह सतर्कता तह आसपास नै हुने पूर्वानुमान रहेकाले सुनसरी, सप्तरी र उदयपुर जिल्लाको तटीय क्षेत्रमा अति उच्च सतर्कता अपनाऔं।

विस्तृत सूचना तल :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .