राजनीति


माया ज्ञवाली प्रचण्ड–नेपाल पक्षको संसदीय दलमा उपस्थित

माया ज्ञवाली प्रचण्ड–नेपाल पक्षको संसदीय दलमा उपस्थित

नेपालखबर
फागुन २१, २०७७ शुक्रबार ८:१२,

सांसद माया ज्ञवाली प्रचण्ड–नेपाल नेतृत्वको नेकपाको संसदीय दलको बैठकमा उपस्थित भएकी छन्।

केहि दिनपहिले ओली नेतृत्वको नेकपातर्फ खुलेकी भनिएकी ज्ञवाली शुक्रबार सिंहदरबारमा राखिएको साे पक्षकाे संसदीय दलको बैठकमा उपस्थित भएकी हुन्।

आइतबारदेखि सुरु हुन लागेको संसद अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव पारित गर्ने र नयाँ प्रधानमन्त्री चयन गर्ने तयारी रहेको हुँदा तटस्थ अवस्थामा रहेका सांसदहरु को कता लाग्छन् भन्ने निकै महत्वपूर्ण हुने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .