राजनीति


भारतीय सेनाध्यक्ष नरवणे आउनुअघि नेपाली सेनाले सार्वजनिक गर्‍यो यस्तो भिडियो

भारतीय सेनाध्यक्ष नरवणे आउनुअघि नेपाली सेनाले सार्वजनिक गर्‍यो यस्तो भिडियो

नेपालखबर
कात्तिक १८, २०७७ मंगलबार १०:२१,

भारतीय सेनाध्यक्ष एमएम नरवणेको नेपाल भ्रमण हुनुभन्दा एक दिनअघि नेपाली सेनाले नेपाल र भारतीय सेनाको सम्बन्धबारे एउटा भिडियो सार्वजनिक गरेको छ।

सो भिडियोमा मुख्यतः नेपाल र भारतले एक अर्काका सेनाप्रमुखलाई मानार्थ महारथीको उपाधी प्रदान गर्ने प्रचलन र दुई सेनाबीचको सम्बन्धबारे प्रस्तुति रहेको छ।

सो प्रचलन र दुई सेनाबीचको सम्बन्धबारे नेपालका पूर्व प्रधानसेनापतिहरुका भनाइहरु समेटिएको छ।

भिडियाेमा उनीहरुले दुई देशका राष्ट्रिय सेनाकाे सम्बन्ध विश्वमैं कसरी विशिष्ट छ भनी ब्याख्या गरेका छन्। 

याे पनि: 

भारतले भन्यो- सेनाध्यक्ष नरवाणेको भ्रमणका बेला द्विपक्षीय रक्षा साझेदारीबारे छलफल हुनेछ

भारतीय सेनाध्यक्ष नरवाणेको नेपाल भ्रमणका लागि तयारी सुरु

भारतीय सेनाध्यक्ष नरवाणेलाई मानार्थ महारथीको उपाधि दिने निर्णय

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .