ad ad

राजनीति


मधेशका मुख्यमन्त्री यादवले लिए भोजपुरी भाषामा सपथ

तीनजना विनाविभागीय मन्त्री पनि नियुक्त
मधेशका मुख्यमन्त्री यादवले लिए भोजपुरी भाषामा सपथ

नेपालखबर
पुस २९, २०७९ शुक्रबार १३:४, काठमाडौँ

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

नवनियुक्त मुख्यमन्त्री यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। 

उनले भोजपुरी भाषामा सपथ लिएका हुन्। मुख्यमन्त्री यादवसँगै तीनजना मन्त्रीहरुले समेत शपथ ग्रहण गरेका छन्।

मन्त्री हुनेहरुमा नेकपा एमाले एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनता समाजवादी पार्टी (जसपा) का सञ्जय यादव र जनमत पार्टीका वसन्त कुश्वाहा रहेका छन्। 

तीनैजनाले तत्काललाई विनाविभागीय मन्त्रीको भूमिका पाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .