जुन १६ अर्थात् बुधबार मात्र बाइडेनले जेनेभामा पुटिनसँग प्रत्यक्ष भेटघाट गर्दैछन्।
यसअघि पुटिनलाई हत्यारा भएको बताउने बाइडेनले भेट अगाडि भने चलाख व्यक्ति र सक्षम विरोधी भएको बताएका हुन्।
बेल्जियममा नेटोको शिखर सम्मेलनका क्रममा पुटिनसँगको भेटको सम्झना गर्दै बाइडेनले यस्तो बताएका हुन्।
बाइडेन अमेरिकाको राष्ट्रपति बनेपछि दुवै नेताबीच पहिलोपटक भेट हुन लागेको हो। पोलिटिको
प्रतिक्रिया