ad ad

राजनीति


कर्णालीका मुख्यमन्त्रीलाई एमाले प्रदेश सभा दलको १९ बुँदे पत्रः बजेटमा यी कार्यक्रम समावेश गरियोस् (पत्रसहित)

कर्णालीका मुख्यमन्त्रीलाई एमाले प्रदेश सभा दलको १९ बुँदे पत्रः बजेटमा यी कार्यक्रम समावेश गरियोस् (पत्रसहित)

नेपालखबर
जेठ ३०, २०७८ आइतबार ८:१६,

कर्णाली प्रदेश सरकारले ल्याउने आगामी आर्थिक वर्षको बजेटमा आफूले प्रस्ताव गरेका कार्यक्रम समावेश गरी सोहीअनुसार विनियोजन गरियोस् भन्दै एमाले प्रदेश सभा संसदीय दलले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई १९ बुँदे पत्राचार गरेको छ।

मुख्यमन्त्री शाहीलाई सम्बोधन गर्दै नेकपा एमाले कर्णाली प्रदेश सभा दलका नेता यामलाल कंडेलले पत्र लेखेका हुन्।

पत्रमा विभिन्न शीर्षकका कार्यक्रम सिफारिस गर्दै बजेट तोकेरै विनियोजन गर्न माग गरिएको छ।

यसअनुसार दशौँ राष्ट्रिय खेलकुदलाई मध्यनजर गरी प्रदेश रंगशाला निर्माणका लागि न्यूनतम ५० करोड बजेट व्यवस्था गर्न, लोकप्रिय जनता सडक कार्यक्रमलाई निरन्तरता दिई प्रतिनिर्वाचन क्षेत्र कम्तीमा १० करोड बजेट विनियोजन गर्न माग गरिएको छ।

अरु के केमा मागिएको छ बजेट?

uml patra karnali1

uml patra karnali2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .