चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आजै राति मतगणना सुरु हुने भएको छ।
भरखरै सकिएको सर्वदलीय बैठकले आजै राति साढे १२ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरेको हो।
यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसकी मीना खरेल, नेकपा (एमाले)का अस्मिन घिमिरे, नेकपाका प्रताप गुरुङ लगायत प्रतिस्पर्धामा छन्।
39
Shares

प्रतिक्रिया