राजनीति


केएमसी अस्पतालमा थप एक प्रदर्शनकारीको मृत्यु, ४० जना उपचाररत

केएमसी अस्पतालमा थप एक प्रदर्शनकारीको मृत्यु, ४० जना उपचाररत

नेपालखबर
भदौ २३, २०८२ सोमबार १६:१४, काठमाडौँ

काठमाडौँको केएमसी अस्पतालमा थप एक घाइतेको मृत्यु भएको छ।

जेनजीको प्रदर्शनका क्रममा भएका घाइतेमध्ये केएमसी अस्पतालमा मात्र २ जनाको मृत्यु भइसकेको छ। मृतकको परिचय खुलिसकेको छैन।

अस्पताल सञ्चालक एवं सांसद सुनील शर्माको सचिवालयले दुई जनाको ज्यान गएको जानकारी दिएको हो। यस अस्पतालमा ४० जना घाइतेको उपचार भइरहेको सचिवालयको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad