नेकपा माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालाई भेट्न उनकै निवास डल्लु पुगेका छन्।
केहीबेरअघि खनाल निवासमा उनीहरुबीच छलफल सुरु भएको थियो। उनी नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग असन्तुष्ट रहेका छन्।
हिजो मात्रै उनलाई भेट्न नेकपा एकीकृत समाजवादीका नेता बामदेव गौतम पुगेका थिए।
372
Shares

प्रतिक्रिया