हेटौंडा उपमहानगरपालिका-१२ को वडाअध्यक्ष पदका लागि नेकपा एकीकृत समाजवादी बलराम बलले उम्मेदवारी दर्ता गराएका छन्।
मंसिर १६ गते हुने उपनिर्वाचनका लागि वडाअध्यक्ष पदमा बलले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।
एकीकृत समाजवादीकी सुक्रदेवी बलको समर्थक तथा देवेन्द्रप्रसाद पराजुलीको प्रतास्वकमा बलले उम्मेदवारी दर्ता गराएका हुन्।
२०७९ को स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रसँग सत्तागठबन्धन गरेको एकीकृत समाजवादीले वडाको लागि उपनिर्वाचनमा आफ्नै उम्मेदवार खडा गरेको हो।
27
Shares

प्रतिक्रिया