ad ad

राजनीति


माओवादी केन्द्रको स्थायी समिति बैठक आज, एजेन्डा नेताहरुको कार्यविभाजन

माओवादी केन्द्रको स्थायी समिति बैठक आज, एजेन्डा नेताहरुको कार्यविभाजन

फाइल तस्बिर


नेपालखबर
चैत २, २०८० शुक्रबार ८:५३, काठमाडौँ

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्ने नेता गणेश साहले जानकारी दिए।

‘बैठकमा पदाधिकारी तथा स्थायी समिति सदस्यहरूको कार्यविभाजन, विभिन्न विभागको पूर्णता, हिमाल-पहाड-तराई अभियानको तयारीका बारे छलफल गर्ने तयारी छ,’ साहले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .