उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकन राजदूत डियर थम्सन बीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आइतबार उपप्रधानमन्त्री श्रेष्ठ र अमेरिकन राजदूत थम्सनबचि भेटवार्ता भएको हो। प्रकाशित: फागुन २७, २०८० आइतबार १२:३३ 27 Shares
प्रतिक्रिया