ad ad

राजनीति


गृहबाट परराष्ट्र पुगे नारायणकाजी (तस्बिरहरू)

गृहबाट परराष्ट्र पुगे नारायणकाजी (तस्बिरहरू)

तस्बिर : सरोज बैजु


नेपालखबर
फागुन २३, २०८० बुधबार २१:३९, काठमाडौँ

नेकपा माओवादी केन्द्रबाट मन्त्री भइरहने नेतामा पर्छन् नारायणकाजी श्रेष्ठ। यस पटक पनि उनले त्यसलाई निरन्तरता दिएका छन्।

करिब एक वर्ष गृहमन्त्रालय सम्हालेका उनी सोमबार त्यहाँबाट परराष्ट्र मन्त्रालयमा सरुवा भए।

गृहमा आफूले राम्रो काम गरेको बताएका उनले अब आउने मन्त्रीले त्यसलाई निरन्तरता दिनुपर्ने बताए। 

पदभार ग्रहण गर्दै उनले नेपालले कूटनीतिक शिष्टतामा ध्यान दिन आवश्यक रहेको बताए। दुई छिमेकी राष्ट्र भारत र चीनसँगको सम्बन्धलाई सुदृढ गर्दै उन्नत बनाउन प्राथमिकता साथ काम गर्ने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .