ad ad

राजनीति


पदाधिकारी बैठकमा सहमतिपछि प्रचण्डले विधान संशोधनको निर्णय सुनाउने

पदाधिकारी बैठकमा सहमतिपछि प्रचण्डले विधान संशोधनको निर्णय सुनाउने

फाइल तस्बिर


नेपालखबर
फागुन ३, २०८० बिहिबार १५:५, काठमाडौँ

नेकपा माओवादी केन्द्रको विधान अधिवेशन प्रज्ञा भवनमा जारी छ। चार दिनदेखि जारी अधिवेशनमा बिहीबारसम्म २० वटै समूहले सुझाव सुनाइसकेका छन्।

विधान मसौदामाथि २० वटै समूहको सुझाव प्रस्तुत भएपछि माओवादीको पदाधिकारी बैठक बसेको छ। 

विधान अधिवेशन ३ बजेसम्म स्थगित गरेर पदाधिकारीहरू जुटेका थिए। 

नेताहरूका अनुसार विधानको संशोधनबारे पदाधिकारीबीच सहमति जुटाएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिममा निर्णय सुनाउने तयारी गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .