राजनीति


जसपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग गठन

जसपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग गठन

फाइल तस्बिर


नेपालखबर
जेठ २९, २०८० सोमबार १६:२०, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग गठन भएको छ।

पार्टीको केन्द्रीय कार्यकारिणी समितिको शनिबारको बैठकले अर्जुन थापाको प्रमुखत्वमा विभाग गठन गरेको हो।

बैठकबाट भरत गुरुङलाई सचिवको जिम्मेवारी दिइएको छ।

विभागको सदस्यहरुमा छायाँ शर्मा पन्त, जुद्ध ढाक्रे राई, मनिस कुमार, प्रमोदराम मिश्र, प्रेम यक्तेन लिम्बु, पवन राय र विनोद पौडेल रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .