राजनीति


हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने सरकारको रणनीतिक लक्ष्य

हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने सरकारको रणनीतिक लक्ष्य

नेपालखबर
जेठ ५, २०८० शुक्रबार १७:२२, काठमाडौँ

सरकारले आगामी वर्ष हुम्ला जिल्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने रणनीतिक लक्ष्य लिएको छ।

शुक्रबार संसदमा राष्ट्रपति रामचन्द्र पौड्लबाट प्रस्तुत सरकारको २०८०/०८१ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख छ। 

‘आगामी वर्ष हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोडिनेछ,’ राष्ट्रपतिले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .