ad ad

राजनीति


रसुवामा कांग्रेसका मोहन आचार्यको फराकिलो अग्रता

रसुवामा कांग्रेसका मोहन आचार्यको फराकिलो अग्रता

फाइल तस्बिर


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १०:२७, काठमाडौँ

रसुवामा सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार मोहन आचार्यले फराकिलो अग्रता कायम राखेका छन्।

पछिल्लो मतपरिणाम अनुसार १२ हजार ४ सय ७१ मत गणना गर्दा  आचार्यले ७ हजार ७ सय ८६ मत प्राप्त गरेका छन्।

आचार्यका प्रतिस्पर्धी एमालेका छोवाङ तेन्जिन तामाङले ४ हजार ८७ मत प्राप्त गरेका छन्। आचार्य तामाङ भन्दा ३ हजार ६ सय ९९ मतले अगाडि छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .