नेकपा एमालेले आगामी मंसिर ४ गतेका लागि चुनावी घोषणा पत्र ल्याएको छ।
होटल याक एन्ड यतिमा आयोजित कार्यक्रमबीच ओलीले चुनावी घोषणा पत्र सार्वजनिक गरेका हुन्।
ओलीले सार्वजनिक गरेको घोषणा पत्रमा एमालेलाई नै मत दिनुपर्ने ६ कारणबारे प्रश्न गरेका छन्।
एमालेलाई र गठबन्धनलाई मत दिनुपर्ने र नपर्ने कारणसहितका प्रश्न घोषणा पत्रको सुरुमै गरिएको हो।
के हुन् ओलीले सोधेका ती प्रश्न
- राष्ट्रिय हित स्वाधिनता र स्वाभिमानको रक्षा कि बाह्या सम्बन्धनमा गम्भीर विचलन र राष्ट्रिय हितमा आघात हस्तक्षेप?
210
Shares

प्रतिक्रिया