ad ad

राजनीति


देउवाविरुद्ध स्वतन्त्र उठेका सागरलाई ‘सिरिञ्ज’

देउवाविरुद्ध स्वतन्त्र उठेका सागरलाई ‘सिरिञ्ज’

नेपालखबर
असोज २६, २०७९ बुधबार २०:११, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध डडेल्धुरामा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले ‘सिरिञ्ज’ चुनाव चिह्न पाएका छन्। 

निर्वाचन अधिकृतको कार्यालयले बुधबार ढकाललाई ‘सिरिञ्ज’ चुनाव चिह्न दिएको हो। 

गुल्मीका ढकाल दुई महिनादेखि डडेल्धुरामा चुनाव प्रचारका क्रममा छन्। देउवाविरुद्ध ढकालसहित एमालेको समर्थनमा नेपाली कांग्रेस बीपीका कर्ण मल्ल पनि मैदानमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .