अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्।
उनले बुधबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भनिए पनि संघीय संसद सचिवालयको कार्यसूचीमा भने समावेश गरिएको छैन।
अर्थमन्त्री विवादको घेरामा परेपछि बुधबारदेखि नै अर्थसचिव मधु मरासिनी पनि अनिश्चितकाललाई बिदामा बसेका छन्।
बुधबार बिहान खुमलटारमा बसेको माओवादीका पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकमा अर्थमन्त्री शर्मालाई संसदमा सम्बोधन गर्न भनिएको स्रोतले जनाएको छ।
126
Shares
प्रतिक्रिया