काभ्रेको तेमाल गाउँपालिकामा झडपपछि मतदान रोकिएको छ।
तेमाल गाउँपालिका वडा नम्बर ७ मा झडपपछि मतदान रोकिएको हो।
तेमाल गाउँपालिकाकी निर्वाचन अधिकृत विमला रेग्मीले अहिले सर्वदलीय बैठक चलिरहेको जानकारी दिइन्।
‘झडपपछि सर्वदलीय बैठक चलिरहेको छ,’ रेग्मीले भनिन्।
प्रतिक्रिया