माघे संक्रान्ति नजिकिएसँगै तरुललगायत कन्दमूलको व्यापार सुरु भएको छ।
केन्द्रीय राजधानी काठमाडौँको कालीमाटी तरकारी बजारमा पनि यतिबेला तरुलको व्यापार बढेको छ।
त्यहाँ प्रतिढक (पाँच किलो) को २०० देखि ५०० रुपैयाँसम्म विभिन्न थरीका तरुल बिक्री भइरहेका छन्।
मंगलबार नेपालखबरको टोली कालीमाटी तरकारी बजार पुग्दा तरुल किनबेच गर्नेहरूको भीड देखिन्थ्यो।


















57
Shares

प्रतिक्रिया