भारतको विहारमा तातो हावा (लु) बाट तीन दिनमा १३८ जनाको मृत्यु भएको छ। अस्पतालमा गर्मीले पीडित सयौँ बिरामी भर्ना भएका छन्। यो खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ। प्रान्तीय राजधानी पटनाका समेत प्रमुख सहरको तापक्रम ४५ डिग्री सेल्सियस पुगेको छ। प्रकाशित: असार ३, २०७६ मंगलबार १:१६
प्रतिक्रिया