१८ वर्षका केल्भिन चान चुन–फाइलाई सोमबार जेल सजाय सुनाइएको हो।
उनले क्वाई चुङ प्रहरी कार्यालयमा दुई पेट्रोल बम प्रहार गर्नुका साथै औद्योगिक क्षेत्रमा ११ फायर बम राखेका थिए।
एससीएमपीका अनुसार किशोरमा सानैदेखि मानसिक अवस्था डिफिसिट हाइपरएक्टीभिटी डिसअर्डर छ।
यद्यपी उक्त घटना र मानसिक अवस्थाबीच केही सम्बन्ध नरहेकाले अदालतले उनलाई जेल सजाय दिएको जनाएको छ।
हङकङमा चीनले सुरक्षा काननु लागू गरिसकेपछि पछिल्लो समय यहाँका प्रहरीले सरकारविरुद्ध हिसं्रक प्रदर्शनमा उत्रिएका व्यक्तिहरुलाई पक्राउ गरिरहेको छ।
प्रतिक्रिया