६४ संक्रमित थपिएसँगै हङकङमा कोरोना संक्रमितको संख्या सार्स प्रकोपका बेलाभन्दा बढी

६४ संक्रमित थपिएसँगै हङकङमा कोरोना संक्रमितको संख्या सार्स प्रकोपका बेलाभन्दा बढी

नेपालखबर
साउन ३, २०७७ शनिबार १२:३८,

यससँगै हङकङमा कोरोना संक्रमितको संख्या सन् २००३ को सार्स प्रकोपका बेलाभन्दा बढी पुगेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

सन् २००३ मा सार्स प्रकोपका बेला १७ सय ५५ जना संक्रमित बनेका थिए। नोबल कोरोना भाइरस ‘कोभिड १९’ बाट भने हलसम्म १७ सय ७७ जना संक्रमित बनेका छन्।

हालसम्म कोरोनाका कारण यहाँ १२ को मृत्यु भइसक्दा १२ सयभन्दा बढी उपचारपछि स्वस्थ बनेका छन्।

शनिबारका संक्रमितमध्ये ३५ जना स्थानीय संक्रमित कसरी संक्रमित बने भनेर पत्ता लगाउन नसकिएको जनाइएको छ।

केही दिन अगाडि मात्र हङकङका तीन स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको थियो।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .