विरोधबीच हङकङको संसदमा राष्ट्रिय गान कानुन बहुमतले पारित

विरोधबीच हङकङको संसदमा राष्ट्रिय गान कानुन बहुमतले पारित

नेपालखबर
जेठ २२, २०७७ बिहिबार ९:२५,

बिहीबार हङकङको संसदमा भएको मतदानमा राष्ट्रिय गान कानुनको पक्षमा ४१ मत खसेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

एक मत कानुनको विपक्षमा खसेको थियो।

संसदमा राष्ट्रिय गान विधेयक प्रस्तुत भएसँगै केही समययता हङकङमा विरोध सुरु भएको थियो। यस कानुनले चिनियाँ राष्ट्रिय गानको विरोध गर्नेलाई अपराधी करार गर्दछ।

त्यहाँका स्थानीयले यस कानुनले हङकङले पाउँदै आएको स्वतन्त्रतामा खतरा उत्पन्ने गराउने धारणा राख्दै प्रदर्शन थालेका थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .