नेदरल्यान्ड्सबाट हङकङ आएको विमानमा एक यात्रुको निधन भएको छ।
आइतबार बिहान एम्स्टर्डमबाट हङकङको क्याथे प्यासिफिक उडानमा ५३ वर्षीय डच पुरुषको मृत्यु भएको हो। उनी उडिरहेको प्लेनमा बेहोस भएका थिए।
हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि उत्तरी लान्ताउ अस्पताल लगिएको थियो, जहाँ उनलाई मृत घोषित गरियो।
क्याथेको सीएक्स२७० उडान आइतबार बिहान ७:३८ बजे हङकङ अवतरण गरेको थियो।
168
Shares

प्रतिक्रिया