हङकङमा बढ्यो बस भाडा

हङकङमा बढ्यो बस भाडा

प्रतियात्रा अधिकतम वृद्धि हङकङ डलर २ सम्म छ (फाइल तस्बिर)


नेपालखबर
पुस २१, २०८१ आइतबार १५:४७, हङकङ

हङकङमा आइतबारदेखि बस भाडामा वृद्धि भएको छ। जसअन्तर्गत सिटीबसले ७.५ प्रतिशत, न्यु लान्ताओ बसले ६.५ प्रतिशत र केएमबीले ४.३ प्रतिशतले भाडा बढाएका छन्।

मूल्य समायोजनपछिको नयाँ भाडादर अनुसार यात्रुहरूले प्रतियात्रा ५० हङकङ सेन्टदेखि हङकङ डलर २ सम्म बढी तिर्नुपर्ने देखिएको छ।

प्रतियात्रा अधिकतम वृद्धि हङकङ डलर २ सम्म छ। (द स्ट्यान्डर्ड)

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .