नेपाल एयरलाइन्सको उडानमार्फत् हङकङबाट नेपाल आएका एक यात्रुको मृत्यु भएको छ।
हिजो (२१ डिसेम्बर) यात्राकै क्रममा बेहोस भएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि आफन्तलाई जिम्मा लगाइएको थियो।
अन्दाजी ५३/५४ वर्षीय उनलाई आफन्तले काठमाडौँस्थित केएमसी अस्पतालमा लगेकोमा त्यहीँ उनको मृत्यु भएको जानकारी प्राप्त भएको नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेल नेपालखबरलाई बताए।
3.7k
Shares

प्रतिक्रिया