हङकङको लामा टापुमा डुङ्गाबाट खसेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
आइतबार दिउँसो करिब सवा १ बजे लामा टापुको शेककक चोइ नजिकै साम्पनमा सानो चिनियाँ परम्परागत डुङ्गाबाट खसेका व्यक्तिको मृत्यु भएको हो।
दुर्घटनाको खबर पाएपछि घटनास्थल पुगेको प्रहरीले पीडितलाई उद्धार गरी पोकफु लामस्थित क्विन मेरी अस्पताल लगेको साउथ चाइना मर्निङ पोस्टमा उल्लेख छ। तर, अस्पतालले मृत घोषित गर्यो।
165
Shares

प्रतिक्रिया