हङकङका स्टार डोनी यनले वुहानका चिकित्सकलाई १० लाख डलर सहयोग गर्ने

हङकङका स्टार डोनी यनले वुहानका चिकित्सकलाई १० लाख डलर सहयोग गर्ने

नेपालखबर
फागुन ८, २०७६ बिहिबार ९:३०,

विश्वचर्चित चलचित्र ‘इप म्यान’का मुख्य कलाकार डोनी यनले चीनको कोरोनाविरुद्धको अभियान सफल हुने बताएका छन्।

बुधबार उनले आफूले १० लाख डलर सहयोग गर्ने घोषणा गरेको एससीएमपीले जनाएको छ।

कोरोनाभाइरसबाट संक्रमित हालसम्म १६ हजार ३२७ भन्दा बढी उपचार पछि निको भइसकेका छन्।

अझै निको हुने क्रम जारी छ। यसबीचमा डोनी यनले चिकित्कसहरुले उत्कृष्ट कार्य गरिरहेको भन्दै प्रशंसा गरे।

बिहीबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट मृतकको संख्या २ हजार १२६ पुगेको छ भने संक्रमितको संख्या ७५ हजार ६ सय पुगेको छ। चीनमा मात्र २ हजारभन्दा बढीको मृत्यु भएको छ भने त्यहाँ संक्रमितको संख्या झन्डै ७५ हजार पुगेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .