हङकङमा ट्राफिक लाइटको पोलमा ठोकियो कार, चालक बेहोस

हङकङमा ट्राफिक लाइटको पोलमा ठोकियो कार, चालक बेहोस

घटनास्थलमा उद्धारकर्ता। तस्बिर : डिमसम डेली


नेपालखबर
भदौ १८, २०८० सोमबार १३:५६, हङकङ

हङकङको सेन्ट्रल क्वीन्स वेबाट वानचाइतर्फ गइरहेको कार सोमबार दिउँसो ट्राफिक लाइटको पोलमा ठोकिँदा चालक घाइते भएका छन्।

दुर्घटनालगत्तै घटनास्थल पुगेका अग्निनियन्त्रकहरूले कार चालकलाई उद्धार गरेका छन्।

उनलाई अचेत अवस्थामा उद्धार गरी पोकफु लामस्थित क्वीन मेरी अस्पताल पठाइएको छ।

उक्त घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .