प्रहरीले आइतबार मिनिबस चोर्ने दुई किशोर र एक किशोरीलाई पक्राउ गरेको एससीएमपीले जनाएको छ।
तीन जनाले ३ वटा मिनिबस चोरेको जनाइएको छ।
एक किशोरले मिनिबस चोरेपछि चलाएका थिए। सो क्रममा मिनिबस सामान्य दुर्घटनामा परेको थियो।
उनीहरुमाथि अनुसन्धान भइरहेको छ।
.
प्रतिक्रिया