कार्यकाल सकिन ४ महिना मात्रै बाँकी रहँदा आफूलाई अपमानपूर्वक बर्खास्त गरिएको भन्दै घिसिङ पुनर्बहालीको मागसहित सर्वोच्च अदालत पुगेका छन्।
‘अब अदालतले जे निर्णय गर्छ, त्यो अदालतलाई नै छोडौँ,’ घिसिङले भने, ‘तर, म पुनर्बहाली भएँ भने ४ महिना होइन, एक महिनामै सबै उद्योगीको बक्यौता उठाइसक्छु। नतिर्नेको तत्काल लाइन काटिन्छ।’
नेपालखबरको नयाँ भेन्चर ‘तत्कालै’ मा कुलमान घिसिङ (भिडिओ) :
चैत १८, २०८१ सोमबार १७:१९

प्रतिक्रिया