ad ad

लुम्बिनी


संघको मत प्रदेशमा खसेपछि रुपन्देहीको रुद्रपुरमा मतदान स्थगित

संघको मत प्रदेशमा खसेपछि रुपन्देहीको रुद्रपुरमा मतदान स्थगित

फाइल तस्बिर


नेपालखबर
मंसिर ४, २०७९ आइतबार १२:४०, काठमाडौँ

रुपन्देहीको रुद्रपुर मतदान केन्द्र स्थगित भएको छ। संघको मत प्रदेशमा खसेपछि रुद्रपुरमा स्थगित भएको हो। 

रुपन्देही साहयक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालले रुद्रपुरमा संघमा हालेको मत प्रदेशमा खसेपछि हाल स्थगित रहेको जानकारी दिए। 

‘रुद्रपुरमा स्थगित भएको विषयमा आयोगसंग छलफल भैरहेको छ,’ उनले भने,‘केहि समयमा समस्या समाधानगरी पुन मतदान शुरु हुन्छ।’

उनले रुपन्देहिको अन्य ठाउँमा छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान भैरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .