ad ad

कोशी


मिक्लाजुङमा १३ हात्ती एकसाथ गाउँ पसे, रातभर सुत्दैनन् स्थानीय

मिक्लाजुङमा १३ हात्ती एकसाथ गाउँ पसे, रातभर सुत्दैनन् स्थानीय

मोरङको मिक्लाजुङ गाउपालिकाको–६ मा गएराति हात्तीको समूह गाउँ पस्दा स्थानीयको घरमा पुर्‍याएको क्षति। तस्बिर : कुमार खड्का/रासस


नेपालखबर
फागुन ९, २०७९ मंगलबार १९:४७, मोरङ

मोरङको मिक्लाजुङ गाउँपालिकामा १३ हात्ती एकसाथ गाउँ पसेका छन्। हात्तीको बथान गाउँ पसेपछि यहाँका बासिन्दा त्रासले रातभर सुत्न छाडेका छन्। 

चारकोसे झाडीसँगै रहेको उक्त गाउँपालिकामा हात्तीको बथान गाउँ पसेर जनधनको क्षति पुर्‍याएको स्थानीयले बताएका छन्। गएराति मिक्लाजुङ–६ मा १३ हात्तीले एकसाथ गाउँ पसेर तीन घरमा क्षति पुर्‍याएका छन्। 

सोमबार राति पनि हात्तीको बथान गाउँ पसेर  स्थानीय हरि सुवेदीको २० मन धान नष्ट गरेको छ। हात्तीले सुवेदीको घरमा समेत क्षति पुर्‍याएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .