कर्णाली


सुर्खेतमा गाडीको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

सुर्खेतमा गाडीको ठक्करबाट पैदलयात्रीकाे मृत्यु

नेपालखबर
बैशाख ७, २०८२ आइतबार ८:४८, सुर्खेत

सुर्खेतकाे वीरेन्द्रनगरमा  फोर्स गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

आइतबार बिहान वीरेन्द्रनगर नगरपालिका रेडियो नेपाल नजिक कर्णाली प्रदेश ०१ - ००१ ख ०९१५ नम्बरको फोर्स गाडीले ठक्कर ठक्कर दिँदा जुम्लाको हिमा गाउँपालिका-४ का ५५ वर्षीय कालीबहादुर बुढाको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माकाका अनुसार गाडीको ठक्करबाट टाउकोमा चोट लागी गम्भीर घाइते भएका बुढाको उपचारका क्रममा मृत्यु भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad