दिल्ली प्रदेश कंग्रेसका महिला सदस्यहरूलाई शुक्रबार दिल्ली प्रहरीले लोकसभा अध्यक्ष ओम बिरलाको निवास जान रोकेको छ।
हातमा गुलाफ बोकेका उनीहरू ओम बिरलालालाई भेट्न चाहन्थे।
तर अनुमति नभएको भन्दै दिल्ली प्रहरीले ब्यारिकेड खडा गरेर उनीहरूलाई रोकेको हो।
यसपछि केही महिला कार्यकर्ताले ब्यारिकेडमै चढ्दै 'एक फूल, संसद के नाम' नारा लगाएका थिए।
78
Shares

प्रतिक्रिया