ad ad

ग्लोबल


पूर्वी अफ्रिकी देश मलावीका उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता

पूर्वी अफ्रिकी देश मलावीका उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता

मलावी उपराष्ट्रपति साउलोस चिलिमा


नेपालखबर
जेठ २८, २०८१ सोमबार २३:२, काठमाडौँ

पूर्वी अफ्रिकी देश मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमान सम्पर्कविहीन भएको बताएका छन्।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा मलावी डिफेन्स फोर्सको विमान टेक अफपछि राडार बाहिर गएको जनाइएको छ।

बीबीसीका अनुसार विमान मलावीको राजधानी लिलोग्वेबाट सोमबार बिहान उडेको थियो।

उक्त विमानमा उपराष्ट्रपतिबाहेक अन्य नौ जना सवार थिए।

रिपोर्टहरुका अनुसार विमान आफ्नो गन्तव्य म्जुजुमा अवतरण गर्न असफल भयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .