ad ad

ग्लोबल


इजरायल पुगे एलन मस्क, नेतान्याहुसँग घुमे हमासले हमला गरेको ठाउँ (भिडिओ)

इजरायल पुगे एलन मस्क, नेतान्याहुसँग घुमे हमासले हमला गरेको ठाउँ (भिडिओ)

नेपालखबर
मंसिर ११, २०८० सोमबार २१:५७, काठमाडौँ

टेस्लाका मालिक एलन मस्कले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग अक्टोबर ७ मा हमास लडाकुले आक्रमण गरेको ठाउँको भ्रमण गरेका छन्। 

इजरायली प्रधानमन्त्रीको एक्स ह्यान्डलबाट मस्कको इजरायल भ्रमणबारे जानकारी दिइएको छ।

Prime Minister Benjamin Netanyahu and @ElonMusk toured Kibbutz Kfar Aza this morning.

The Prime Minister showed Musk the horrors of the massacre at the kibbutz on Saturday October 7th.https://t.co/prW0e5Cvbc pic.twitter.com/kR74F61qaf

— Prime Minister of Israel (@IsraeliPM) November 27, 2023

समाचारअनुसार मस्कले प्रधानमन्त्री नेतन्याहुसँग आज बिहान ‘काफर अजा’ नामक किबुत्ज भ्रमण गरे। प्रधानमन्त्रीले शनिबार अक्टोबार ७ मा भएको नरसंहारको बर्बरता देखाए।

मस्कलाई आक्रमणमा प्रयोग गरिएका गोली, आक्रमणमा ध्वस्त भएका घर, भित्तामा गोलीका निशान, चारैतिर छरिएका वस्तु देखाइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .