टेस्लाका मालिक एलन मस्कले सोमबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग अक्टोबर ७ मा हमास लडाकुले आक्रमण गरेको ठाउँको भ्रमण गरेका छन्।
इजरायली प्रधानमन्त्रीको एक्स ह्यान्डलबाट मस्कको इजरायल भ्रमणबारे जानकारी दिइएको छ।
Prime Minister Benjamin Netanyahu and @ElonMusk toured Kibbutz Kfar Aza this morning.
— Prime Minister of Israel (@IsraeliPM) November 27, 2023
समाचारअनुसार मस्कले प्रधानमन्त्री नेतन्याहुसँग आज बिहान ‘काफर अजा’ नामक किबुत्ज भ्रमण गरे। प्रधानमन्त्रीले शनिबार अक्टोबार ७ मा भएको नरसंहारको बर्बरता देखाए।
मस्कलाई आक्रमणमा प्रयोग गरिएका गोली, आक्रमणमा ध्वस्त भएका घर, भित्तामा गोलीका निशान, चारैतिर छरिएका वस्तु देखाइएको थियो।
Prime Minister Benjamin Netanyahu and @ElonMusk toured Kibbutz Kfar Aza this morning.
— Prime Minister of Israel (@IsraeliPM) November 27, 2023
The Prime Minister showed Musk the horrors of the massacre at the kibbutz on Saturday October 7th.https://t.co/prW0e5Cvbc pic.twitter.com/kR74F61qaf
Shares
प्रतिक्रिया