ग्लोबल


भारतका प्रतिपक्षी दलले यसवन्त सिन्हालाई राष्ट्रपतिमा उठाउने

भारतका प्रतिपक्षी दलले यसवन्त सिन्हालाई राष्ट्रपतिमा उठाउने

नेपालखबर
असार ७, २०७९ मंगलबार १६:२८, काठमाडौँ

भारतका प्रतिपक्षी दलहरुले यसवन्त सिन्हालाई आसन्न राष्ट्रपतीय निर्वाचनका साझा उम्मेदवार बनाउने भएका छन्। 

उनी भारतका पूर्व विदेश तथा वित्त मन्त्री पनि हुन्। सिन्हा मार्च २०२१ यता त्रिणमूल कंग्रेसमा आवद्ध छन्।

सिन्हा सन् २०१८ अप्रिलसम्म सत्तारुढ भारतीय जनता पार्टीका वरिष्ठ नेता थिए। उक्त पार्टी परित्याग गरी उनी त्रिणमूल कंग्रेसमा प्रवेश गरेका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad